PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

फोटोमा हेर्नुस्, टेकुमा छपाई प्रेसमा अगलागी, करोडौँको क्षति

फोटोमा हेर्नुस्, टेकुमा छपाई प्रेसमा अगलागी, करोडौँको क्षति

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको टेकु स्थित एक घरमा आगलागी भएको छ। आगलागीका कारण छपाई प्रेस, भाडमा बस्ने तथा गोविन्द घिमिरेको परिवारको सम्पूर्ण सामाना जलेका छन्। विद्युुत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। आगलागी बढ्दै जाँदा खाना पकाउने ग्यास सेमत बिष्फोट भएको थियो। आगो नियन्त्रणको प्रयासका लागि दमकल र पानीको ट्याङकी प्रयोग भएको थियो। 









 


ट्रेन्डिङ पोस्ट

Ncell