PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

मजदूर दिवसमा राजधानीमा र्‍याली, हेर्नुस् फोटोमा

मजदूर दिवसमा राजधानीमा र्‍याली, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : १२८ औं अन्तर्राष्ट्रिय मजदूर दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यही अवसरमा राजधानीमा आज बिहान विभिन्न मजदूर सङ्गठनले र्‍याली निकालेका छन्। 

र्‍याली रत्नपार्कबाट सुरु भई भृकुटीमण्डपमा पुगेर समापन भएको थियो। 'संविधानको कार्यान्वयन सँगसँगै समृद्धि, स्थानीय तहको निर्वाचनमा श्रमिक प्रतिनिधि' भन्ने मूल नाराका साथ श्रमिकहरुले प्रदर्शन गरेका छन्। साथै प्रदर्शनमा सहभागी मजदूर सङ्गठनका प्रतिनिधिहरुले संविधान कार्यान्वन तथा श्रमिकहरुको न्युनतम् ज्यालाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 


ट्रेन्डिङ पोस्ट

Ncell