PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

पछिल्लो घटनाक्रम र निर्वाचनको सुरक्षालाई लिएर प्रहरी महानिरीक्षकको निर्देशन



पहिलोपोस्ट

पछिल्लो घटनाक्रम र निर्वाचनको सुरक्षालाई लिएर प्रहरी महानिरीक्षकको निर्देशन
फोटो : रासस

काठमाडौँ: सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आइतबार संसद्‍मा महाभियोग प्रस्ताव दर्ता गराएपछि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आफू मातहतका अधिकारीलाई पछिल्लो घटनाक्रम र स्थानीय निर्वाचनको सुरक्षालाई लिएर निर्देशन दिएका छन्।

उनले निर्वाचनमा सुरक्षा प्रदान गर्नु प्रहरीको मुख्य जिम्मेवारी गएकाले शान्तमय वातावरणामा निर्वाचन हुने माहोल बनाउन निर्देशन दिएको एक प्रहरी कर्मचारीले पहिलोपोष्टलाई जानकारी गराए।

देशमा विशेष परिस्थितिमा निर्वाचन हुँदैछ यसमा अहम् भूमिका खेल्ने प्रहरीको राज्यले मूल्याङकन गर्ने अर्यालले बताएका थिए। बाहिर आएका नकरात्मक समाचारमा विश्वास नगर्न समेत उनले मातहतका अधिकारीलाई आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell