PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एमालेको चुनावी घोषणापत्र सार्वजनिक, फोटोमा हेर्नुस्

एमालेको चुनावी घोषणापत्र सार्वजनिक, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेले 'समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्म एमाले सरकार', भन्ने नारा दिदै स्थानीय तहको निर्वाचनका लागि ५३ बुँदै घोषणापत्र सार्वजनिक गरेको छ। 

घोषणापत्रमा एमालेले पछिल्लोपटक आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनका बेला बजेटमा घोषणा गरिएका कामहरुको विषय समेटेको छ। त्यस्तै संविधान निर्माणमा नेतृत्वदायी भूमिकादेखि चीनसँग बढाएको समझदारीको विषयसमेत उल्लेख गरिएको छ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार घोषणापत्र सार्वजनिक कार्यक्रममा पहिलोपोस्टका दीपेन श्रेष्ठले खिचेको फोटो :
 


ट्रेन्डिङ पोस्ट

Ncell