PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

विवेकशील नेपालीद्वारा काठमाडौँको मेयरमा रञ्जु दर्शनाको उम्मेद्वारी दर्ता



पहिलोपोस्ट

विवेकशील नेपालीद्वारा काठमाडौँको मेयरमा रञ्जु दर्शनाको उम्मेद्वारी दर्ता

काठमाडौँ : विवेकशील नेपाली पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा रञ्जु दर्शनाको मनोनयन दर्ता गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गरेको हो।

साना दलहरुले मनोनयन गरे पनि ठूदा दलका तर्फबाट अहिलेसम्म उम्मेद्वार नै टुंगो लागेको छैन। माओवादी केन्द्रले उम्मेद्वार टुंगो लगाए पनि मनोनयन दर्ता गरिसकेको छैन। 

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell