PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

रेस्लर हिमालयन टाइगरले दर्ता गरे काठमाडौँको मेयरमा उम्मेद्वारी



पहिलोपोस्ट

रेस्लर हिमालयन टाइगरले दर्ता गरे काठमाडौँको मेयरमा उम्मेद्वारी

काठमाडौँ : रेस्लर हिमालयन टाइगर (भरतबहादुर बिसुराल) ले काठमाडौँ महानरपालिकाको मेयरमा उम्मेद्वार दर्ता गरेका छन्। दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट उम्मेद्वार बनेका थिए। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर बिसुरालले मनोनयन दर्ता गरेका हुन्। स्वतन्त्र उम्मेद्वारका रुपमा उनको मनोनयन दर्ता भएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell