PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ललितपुर महानगरमा अहिलेसम्म कुन–कुन दलले उम्मेदवारी दर्ता गराए?



पहिलोपोस्ट

ललितपुरः ललितपुर महानगरपालिकामा मेयर र उपमेयरका लागि उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म मेयरका लागि साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार रमेश महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी मेयरका लागि राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट रोशन महर्जन, नेकपा मालेबाट मुनराज शाक्य र वैद्य माओवादीका तर्फबाट विजय खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका तर्फबाट भने अहिलेसम्म उम्मेदवारी दर्ता भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell