PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बसन्त सापकोटाको स्वरमा ‘जोवनदेखि दिक्क’



पहिलोपोस्ट

बसन्त सापकोटाको स्वरमा ‘जोवनदेखि दिक्क’

काठमाडौं: संगीतकार बसन्त सापकोटाको स्वरमा ‘जोवनदेखि दिक्क’ बोलको गीत सार्वजनिक भएको छ। म्युजक भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा सापकोटालाई गायिका रन्जिता प्रसाईले साथ दिएकी छिन्। रोमान्टिक जानरामा निर्माण गरिएको अडियो तथा म्युजीक भिडीयोमा क्रिस्टल क्लाव्स क्रेवको प्रस्तुती रहेको छ। गायक सापकोटाकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश गुरुङले खिचेका हुन्।

नेत्र गुरुङको कलर तथा सम्पादन रहेको भिडियोमा सन्देश ठकुरीको भिएफएक्स देख्न सकिन्छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell