PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

ललितपुर महानगरको मेयरमा एमालेका व्यञ्जनकारको उम्मेदवारी



पहिलोपोस्ट

ललितपुरः ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले मनोनयन दर्ता गराएका छन्।

उपमेयरकी उम्मेदवार सुकुमाया तामाङ भने मनोनयन दर्ताका लागि अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालय पुगेकी छैनन्।

त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र उपमेयरकी उम्मेदवार गीता सत्यालले पनि उम्मेदवारी दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell