PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

काठमाडौं महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका डंगोलको उम्मेदवारी



पहिलोपोस्ट

काठमाडौं : नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयरमा सर्वोत्तम डंगोल र सुशीला पौडेलको उम्मेद्वा्री दर्ता गराएको छ। 

संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंमा बलियो उपस्थिति जनाएको माओवादी केन्द्र २०७० सालको संविधानसभाकै निर्वाचनमा काठमाडौंमा कमजोर सावित भएको थियो। पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै गरेको माओवादीका लागि यो निर्वाचन आफ्नो पहिलो संविधानसभाको साख फिर्ता ल्याउने मौका हुनसक्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell