PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

हेर्नुस् प्रियङ्का चोपडाको 'मेट गाला' लुक्स



पहिलोपोस्ट

हेर्नुस् प्रियङ्का चोपडाको 'मेट गाला' लुक्स

अमेरिकामा आयोजना हुने वार्षिक फन्डरेजिङ फेशन गालाको २०१७ को संस्करणमा बलिउड नायिका प्रियङ्का चोपडाले पनि सहभागिता जनाइन्। सोमबार सम्पन्न मेट महोत्सवमा प्रियङ्काले गायक निक जोनसँग आफ्नो डिजाइनलाई प्रस्तुत गरेकी थिइन्।

उनले खैरो रङ्गको लामो ट्रेन्च कोट लगाएकी थिइन्। न्यु योर्कमा भएको २०१७ को मेट गालामा प्रियङ्काको खैरो कोट र कालो बुटको चर्चा भएको डेलिमेलले जनाएको छ। असिस्टेन्ट्स सहितको उनको प्रस्तुतीमा गायक निक कालो ब्लेजरमा देखिएका थिए।

सन् १९४६ बाट सुरु भएको यो फेशन महोत्सवमा हलिउड कलाकार, गायक गायिका लगायतले पनि विभिन्न डिजाइन प्रस्तुत गरेका थिए।

हेर्नुस् प्रियङ्का चोपडाको गाला लुक्स:

















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell