PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

विद्यासुन्दर एमाले-राप्रपाबाट काठमाडौंमा मेयरका उम्मेदवार



पहिलोपोस्ट

विद्यासुन्दर एमाले-राप्रपाबाट काठमाडौंमा मेयरका उम्मेदवार

काठमाडौं : राप्रपासँग तालमेल गर्दै नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने भएको छ। नेपाली कांग्रेसले पुराना नेता राजुराज जोशीलाई उम्मेद्वारका रुपमा उभ्याएपछि नेकपा एमाले र राप्रपा नेपालबीच दुई महानगरपालिकामा चुनावी तालमेलको भएको हो। तालमेल अनुसार काठमाडौं र ललितपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर पदमा भिड्नेछन्। 

२०५४ सालको निर्वाचनमा एमालेबाट महानगरमा वडा अध्यक्ष रहेर काम गरिसकेका विद्यासुन्दर धेरै प्रत्यासी रहेको दलबाट छानिएका हुन्। उनी एमालेको काठमाडौं जिल्ला सचिवसमेत हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell