PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

देशैभरि उत्साहपूर्वक मनोनयन : प्रमुख निर्वाचन आयुक्त यादव



पहिलोपोस्ट

देशैभरि उत्साहपूर्वक मनोनयन : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले देशैभरि स्थानीय तहको निर्वाचनमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएको बताएका छन्।

निर्वाचनको औपचारिक सुरुवातको दिन उम्मेद्वारहरुले आय मनोनयन दर्ता गरेका छन्।

'देशैभर उत्साहपूर्वक मनोनयन दर्ता भएको छ,' काठमाडौं महानगरपालिकाको निर्वाचन कार्यालयको अनुगमनमा पुगेका यादवले भने, '५० लाख जति जनता निर्वाचनमा सहभागी हुँदैछन्।'

उनले निर्वाचनको आजको प्रकृयामा अवरोध नहोस् भने हिमाली भेगमा हेलिकप्टरबाट निर्वाचन अधिकृतहरु पुर्‍याएको जानकारीसमेत दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell