PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

ललितपुरमा राप्रपाबाट अनाधिकारिक उम्मेदवार!



पहिलोपोस्ट

ललितपुर : ललितपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट अष्ट महर्जन र उपमेयरमा राप्रपाबाट सजिना कार्कीले मनोनयन दर्ता गराएका छन्। तीन महानगरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएका कारण राप्रपाले मेयर र एमालेले उपमेयरमा उम्मेदवारी दिएनन्।  

आज दिउँसो १ बजे नै उपमेयरमा राप्रपाबाट बाबुकाजी प्रधानले उम्मेदवारी दर्ता गराएका थिए। तर, उनी आधिकारिक उम्मेदवार नभएको भन्दै राप्रपाले कार्कीको नामसहित मनोनयन दर्ता गराएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell