PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

फोटो हेर्नुस्, काठमाडौँ महानगरका मेयरका उम्मेद्वार चिन्नुस्

फोटो हेर्नुस्, काठमाडौँ महानगरका मेयरका उम्मेद्वार चिन्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : काठमाडौँ महानगरपालिकामा प्रमुख राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाउन ढिलाई गरे। ढिलाईका कारण उम्मेद्वारहरु मिडियामा छाउन सकेनन्। कतिपयले उम्मेद्वारको अनुहार समेत चिनेका छैनन्। विवकेशील दलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापा मिडियामा छाए पनि दलका उम्मेद्वार भने टुङ्गो लागेनन्। जसका कारण टेलिभिजनमा उनीहरु देखिएनन् भने कोण सभा लगायतका कार्यक्रम समेत गर्न पाएनन्। आज उम्मेद्वारी दर्तामा समेत एक दलले अर्को दलका प्रत्यासीबारे जिज्ञासा राखिरहेका थिए। 

 
कांग्रेसका मेयरका उम्मेद्वार राजुराज जोशी।
माला लगाएका एमालेका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्य र खादा लगाएका उपमेयरका राप्रपाका उम्मेद्वार राजाराम श्रेष्ठ
माओवादी केन्द्रका उम्मेद्वार सर्वोत्तम डंगोल।
संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्वार पवित्र ब्रजाचार्य।
विवेकशिल दलकी रञ्जु दर्शना।
कांग्रेस मेयर उम्मेद्वार जोशीसँगै उपमेयर उम्मेद्वार हरिप्रभा खड्गी।
साझा पार्टीका उम्मेद्वार किशोर थापा ।
मनोनयनको फारम वितरण हुने स्थान।
मतदाता नामावलीमा नाम भए नभएको रुजु गर्ने स्थान।
उम्मेद्वारी दर्ताका क्रममा उम्मेद्वारहरु।
वडा सदस्य र वडा अध्यक्षका मनोनय गर्दै उम्मेद्वार
उम्मेद्वारी दर्ता गर्ने टेबल।


ट्रेन्डिङ पोस्ट

Ncell