PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कञ्चनपुरमा बसले किचेर बालिकाको मृत्यु



पहिलोपोस्ट

भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मंगलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ। 

पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

भारतीय नागरिक बङ्गाली बुबा–आमासित यहाँको पुरानो बसपार्क क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ। बस प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell