
काठमाडौँ : वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले मेयर तथा उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। यहाँ उम्मेदवारहरुको नामावली वर्णानुक्रमअनुसार राखिएको छ।
काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार
१. अनिलमान श्रेष्ठ - स्वतन्त्र
२. अमोट महर्जन - स्वतन्त्र
३. उषाकुमारी तिब्डेवाल - नेकपा (माले)
४. कुलनारायण डंगोल - नेमकिपा
५. किशोर थापा - स्वतन्त्र (साझा पार्टी)
६. गोर्की प्रसाद श्रेष्ठ - वैद्य माओवादी
७. डबबहादुर गर्बुजा पुनमगर - राष्ट्रिय जनमुक्ति पार्टी
८ . दिनेश शाही - एकीकृत राप्रपा राष्ट्रबादी (डा प्रकाश चन्द्र लोहनी)
९. नवराज कार्की - स्वतन्त्र
१०. डा. निर्मल कुमार थापा - राष्ट्रिय जनमोर्चा
११. नेत्र बहादुर लिम्बु - स्वतन्त्र
१२. पबित्र बज्रचार्य - संघीय समाजबादी फोरम नेपाल
१३. पुरुषोत्तम दंगाल - स्वतन्त्र
१४. भरतबहादुर बिसुराल (हिमालय टाइगर) - स्वतन्त्र
१५. रन्जु न्यौपाने - स्वतन्त्र (विवेकशील नेपाली)
१६. लक्ष्मीप्रसाद भण्डारी स्वतन्त्र
१७. वचपनराज श्रेष्ठ - नेकपा संयुक्त
१८. विनोद क्षेत्री - स्वतन्त्र
१९. भगवान गिरी - स्वतन्त्र
२०. सुरेन्द्र प्रसाद ढकाल - सामाजिक पर्यावरण मोर्चा
२१. सर्वोत्तमदास डंगोल - नेकपा माओवादी केन्द्र
२२. विद्यासुन्दर शाक्य - नेकपा एमाले
२३. विदुरप्रसाद घिमिरे - चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
२४. राजुराज जोशी - नेपाली काङ्ग्रेस
२५. राधा वेल्वासे - स्वतन्त्र
२६. शिवहरि रिजाल - मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
२७. सुशीला बेघा - स्वतन्त्र
२८. ज्ञानु माया तामाङ - स्वतन्त्र
काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार
१. जनिसा भट्टराई - स्वतन्त्र
२. निरुपमा यादव - स्वतन्त्र
३. पुनम डंगोल - स्वतन्त्र
४. बालकृष्ण परियार - स्वतन्त्र
५. मनदेवी श्रेष्ठ - नेमकिपा
६. राजाराम श्रेष्ठ - राप्रपा र नेकपा एमाले
७. राधिका महर्जन - स्वतन्त्र
८. रितु सापकोटा केसी - राष्ट्रिय जनमोर्चा
९. लक्ष्मी राई - मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
१०. सविना अर्याल - संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति
११. सावित्री खरेल - वैद्य माओवादी
१२. सुशीलाकुमारी पौडेल - नेकपा माओवादी केन्द्र
१३. हरि प्रभा खड्की - नेपाली काङ्ग्रेस