PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

महाभियोग प्रस्ताव बिहीबार संसद्‍मा टेबल हुने



पहिलोपोस्ट

महाभियोग प्रस्ताव बिहीबार संसद्‍मा टेबल हुने

काठमाडौं : प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे बिहीबार संसद्‍मा टेबल हुने भएको छ। उक्त टेबलले छलफलका लागि मिति तोक्नेछ। 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्ता साझेदार नेपाली कांग्रेसका २४९ सांसदहरुले आइतबार संयुक्त रुपमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

महाभियोग प्रस्ताव दर्ता भएसँगै अहिले प्रधानन्यायाधीश कार्कीको पद निलम्बनमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell