PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

एन्फाले छान्यो यू-१४ एकेडेमीका लागि २७ उत्कृष्ट खेलाडी



पहिलोपोस्ट

एन्फाले छान्यो यू-१४ एकेडेमीका लागि २७ उत्कृष्ट खेलाडी
फोटो : एन्फा

काठमाडौं : एन्फा यू-१४ एकेडेमीका लागि एन्फा सेलेक्सन कमिटीले २७ खेलाडीको छनौट गरेको छ। एन्फा टेक्निल डिरेक्टर चिएकी ताकेदाको नेतृत्वमा रहेको सेलेक्सन किमटीले बुधबार खेलाडीको अन्तिम सूची छनौट गरेको हो। 

देशभरबाट भाग लिएका करिब ५ हजार खेलाडीबाट सुरुमा ३ सय जना छनौट गरिएको थियो। त्यसपछि ६ दिनसम्म चलेको छनौटबाट २७ खेलाडी एकेडेमीको लागि छानिएको हो।

छनौट भएका खेलाडीहरु
निवास फुयाल
प्रभिन राजन मगर
निमाजन मल्ल
अश्विन भट्टराई
अंकित थापा
सुशिल अधिकारी
सशांक बोहोरा
पंकज शर्मा
आर्यन चन्द 
आयुश क्षेत्री
नमस थापा मगर
जान तमली
हृदेश सिंह थापा
सनम गुरुङ
दीपेश राई 
क्रिस्टल शाक्य
प्रमिश गुरुङ
रोहन थापा
प्रदिप लम्साल
माल्दिना आङ्थुपु
राकेश विक
धिरज बलायर
शौगात मगर
रोशन नेपाली
मनोज दाहाल
टोप बहादुर राना
रोहित सुब्बा


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell