PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मिनीट्रकको ठक्करबाट बालकको मृत्यु



रासस

मिनीट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा बा १२ च ८७७४ नम्बरको मिनीट्रकले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। 

मिनीट्रकको ठक्करबाट सडकमा खेल्दै गरेका रामेछाप घर भई झौखेल बस्ने ३० महिनाका बालक एनिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell