PahiloPost

Jun 5, 2025 | २३ जेठ २०८२

राष्ट्रपतिले निर्वाचनमा मतदान नगर्ने



पहिलोपोस्ट

राष्ट्रपतिले निर्वाचनमा मतदान नगर्ने

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचनमा मतदान नगर्ने भएकी छन्। 

राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुगेकी उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिएका छन्। 

राष्ट्रपति भण्डारी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा नाम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell