PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

१५ तोला सुनका गहनासहित चितवनबाट एक जना पक्राउ



पहिलोपोस्ट

१५ तोला सुनका गहनासहित चितवनबाट एक जना पक्राउ

मकवानपुरः चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ का बिनोदबहादुर बिकलाई प्रहरीले १५ तोला सुनका गहनासहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले ना.४५ प ३३९६ नम्बरको मोटरसाइकलमा सवार बिकलाई चेकजाँच गर्दा झोलामा लुकाईछिपाई सुनका गहना ल्याएको अवस्थामा पक्राउ गरेको हो । उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell