PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मतदानका सामग्री यसरी छुट्दैछन् जिल्लाका लागि

मतदानका सामग्री यसरी छुट्दैछन् जिल्लाका लागि

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि सामग्री पुर्‍याउने काम यतिखेर जोडतोडका साथ चलिरहेको छ। विभिन्न जिल्लामा निर्वाचन सामग्री पुर्‍याउने र वैशाख ३१ गते हुन लागिरहेको निर्वाचनलाई सफल पार्ने प्रमुख ध्येय छ निर्वाचन आयोगको।

निर्वाचनमा प्रयोग हुने मतपत्र/मतपेटिकादेखि, औलामा लगाइने मसी, प्राथमिक उपचार सामग्री, मसलन्दहरुसम्म निर्वाचन आयोगले जिल्ला जिल्लामा पठाइरहेको छ। निर्वाचन आयोगबाट यी सामग्रीहरु भने सिन्धुलीका लागि छुट्न लागेका हुन्। हेर्नुस् थप तस्बिर:


ट्रेन्डिङ पोस्ट

Ncell