PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एमालेसहितका विपक्षीको विरोधबीच महाभियोग प्रस्ताव टेवल



पहिलोपोस्ट

एमालेसहितका विपक्षीको विरोधबीच महाभियोग प्रस्ताव टेवल
फाइल फोटो

काठमाडौं: प्रतिपक्षी दलले बेल घेराउ गरे पनि शुक्रबार संसद्‍मा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव टेवल भएको छ। एमालेलगायतका विपक्षी दलले महाभियोग प्रस्तावको विरोध गरे पनि सभामुख ओनसरी घर्तीले प्रस्ताव टेवल गराएकी हुन्।

उनले यस प्रस्तावमा छलफल गर्नका लागि दिउँसो १ बजेका लागि फेरि संसद् बैठक डाकेकी छन्। महाभियोग प्रस्तावका विषयमा छलफल गर्न बिहान तीन दलको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell