PahiloPost

May 14, 2025 | १ जेठ २०८२

महान्यायाधिवक्ताले भने, 'सर्वोच्चको आदेशबारे सल्लाह गर्नुपर्छ'



पहिलोपोस्ट

महान्यायाधिवक्ताले भने, 'सर्वोच्चको आदेशबारे सल्लाह गर्नुपर्छ'

काठमाडौं : महान्यायाधिवक्ता रमण श्रेष्ठले सर्वोच्चको आदेशका विषयमा सल्लाह गर्नुपर्ने बताएका छन्।

सरकारका कानुनी सल्लाहकारसमेत रहेका श्रेष्ठलाई सर्वोच्चको आदेशलगत्तै प्रश्न गर्दा कुनै टिप्पणी गर्न चाहेनन्। 'संसद्‍मा प्रक्रिया सुरु भएको छ र सर्वोच्चबाट अन्तरिम आदेश पनि आएको छ,' महान्यायाधिवक्ता श्रेष्ठले भने, 'यसका विषयमा अहिले मेरो कुनै टिप्पणी छैन सल्लाह गर्नुपर्छ।' 

तपाईँको प्रारम्भिक टिप्पणी के हो त भन्ने प्रश्नमा कुनै टिप्पणी नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell