PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बाबु-छोरा चुनावी मैदानमा



रासस

बाबु-छोरा चुनावी मैदानमा

डोल्पा : डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन्। 

जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) बाट छोरा मानव रोकाय उम्मेदवार बनेका छन् भने नेकपा (एमाले) बाट सोही पदमा बुबा देवी रोकाय उम्मेदवार बनेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell