PahiloPost

May 14, 2025 | १ जेठ २०८२

चुनावी प्रचारमा होमियो राजधानी : फोटोमा हेर्नुस् नाचगान-बाजागाजासहितको रौनक

चुनावी प्रचारमा होमियो राजधानी : फोटोमा हेर्नुस् नाचगान-बाजागाजासहितको रौनक

पहिलोपोस्ट /पहिलोपोस्ट


आकाश क्षेत्री/पहिलोपोस्ट 

काठमाडौँ
: वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि उम्मेदवारको मनोनयन पक्का भएपछि नेता तथा कार्यकर्ताहरु आ-आफ्नो क्षेत्रमा प्रचारप्रसारमा लागेका छन्।

प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा पहिलो चरणमा हुन लागेको चुनावका लागि अहिले रानीतिक दल तथा स्वतन्त्र उमेदवारहरु चुनावी प्रचारप्रसारमा नाचगान तथा बाजागाजासहित देखा परेका छन्। 

विभिन्न शैली अपनाएर राजधानी क्षेत्रको चुनावी प्रचारमा लागेका केही नेता तथा कार्यकर्ताहरुको फोटो हेर्नुस् :


ट्रेन्डिङ पोस्ट

Ncell