PahiloPost

May 14, 2025 | १ जेठ २०८२

दिल्लीमा बिषादी बनाउने ग्यास लिक, २ सयभन्दा बढी छात्रा अस्पतालमा



पहिलोपोस्ट

दिल्लीमा बिषादी बनाउने ग्यास लिक, २ सयभन्दा बढी छात्रा अस्पतालमा

भारतको राजधानी दिल्लीको तुगलकाबाद क्षेत्रमा एक कन्टेनर डिपोबाट ग्यास लिक भएको छ। जसको चपेटामा परेका २ सयभन्दा बढी स्कुले बालिकाहरुलाई अस्पतालमा भर्ना भरिएको छ। 

बिबीसीका अनुसार लिक भएको ग्यास क्लोरोमिथाइल हो। किटनासक ‍औषधी बनाउनमा यसको प्रयोग हुने गर्दछ। 

दिल्ली पुलिस र राष्ट्रिय आपद प्रबन्धन बलको विशेषज्ञले लिक भएको रसायनको पहिचान गर्ने कोसिस गरिरहेको छ। कन्टेनर डिपोको नजिकको स्कुललार्इ खालि गरिएको र अहिले बिरामी बालिकालार्इ कुनै खतरा नभएको बिबीसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell