PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'कारखाना'को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'कारखाना'को ट्रेलर सार्वजनिक

काठमाडौं: फिल्म 'कारखाना'को ट्रेलर सार्वजनिक भएको छ। सोमबार फिल्म युनिटले युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरेको हो। 

फिल्मका मुख्य कलाकार सुशिल श्रेष्ठ र वर्षा शिवाकोटी र उनीहरु बिचको संवाद, प्रेम र एक्शन ट्रेलरको केन्द्रमा राखिएको छ। महिलाप्रधान कथामा आधारित फिल्मलाई अमरद्विप सापकोटाले फिल्म निर्देशन गरेका हुन्। 

रिलिज मिति पटक पटक सारेको फिल्म अब भने असार १६ बाट दर्शकमाझ आउने दावी निर्माण पक्षले गरेको छ। फिल्ममा नविन लम्साल, जेविका कार्की, विकास उप्रेतीको अभिनयमा देख्न सकिन्छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell