PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

चट्याङबाट चितवनमा माओवादी केन्द्रका एक उम्मेद्वारको निधन 



पहिलोपोस्ट

चट्याङबाट चितवनमा माओवादी केन्द्रका एक उम्मेद्वारको निधन 

चितवन : गएरातिको चट्याङबाट नेकपा माओवादी केन्द्रका चितवन कालिका नगरपालिकाका वडा सदस्य पदका उम्मेद्वार सिफल चेपाङको निधन भएको छ।

सुतिरहेको अवस्थामा चेपाङलाई चट्याङ लागेको थियो। उपचारका लागि भरतपुर लैजाने क्रममा उनको निधन भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell