PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चट्याङ लागेर उदयपुरमा दुई जनाको मृत्यु



रासस

चट्याङ लागेर उदयपुरमा दुई जनाको मृत्यु
फोटो श्रोतःnssl.noaa.gov

उदयपुरः चट्याङ लागेर उदयपुरमा दुई जनाको मृत्यु भएको छ।

चट्याङ लागेर उदयपुरको कटारी नगरपालिका–११ हरबेनीका भेषबहादुर खत्रीको मृत्यु भएको हो। मंगलबार बिहान घरमा चिया खाइरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो। 

त्यसैगरी, कटारी–११ गहुँबारी काफलडाँडाका ५५ बर्षीय बलबहादुर बस्नेतको पनि  चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell