काठमाडौं: मे १३ देखि दुवईमा हुने ब्युटिसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘वल्ड ब्युटी च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छिन्। भोजपुरकी शेर्पा सौन्दर्य व्यवसायी हुन्। इप्लनेट नेपालको पहलमा पठाउन लागेको हो ।
३५ भन्दा बढि देशका सौदर्य व्यवसायिहरुको सहभागीता रहने प्रतियोगीता सौन्दर्य व्यवसायिहरुको अन्तर्रनिहित प्रतिभा उजागर गर्ने प्रतियोगिता हो।
'उनिहरुको काम प्रतिको लगाव र आत्मविश्वास बढाउनका लागि पनि सहभागिताले महत्व राख्छ', वल्र्ड व्युटि कन्टेस्टका केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय कार्यक्रमका नेपाल निर्देशक सन्तोष सापकोटाले भने।