PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी



पहिलोपोस्ट

चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी

नवलपरासीः नवलपरासीको कावासोतीमा राप्रपाको चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको टाटा सुमोमा अज्ञात समूहले आगजनी गरेको छ।

चुनावी प्रचारमा प्रयोग गरिएको बा १३ च ७१ ५० नम्बरको टाटा सुमो गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ।

राप्रपाबाट कावासोती १४ को वडाध्यक्षमा उमेदवारी दिएका लालप्रसाद बरालले चुनावी प्रचार प्रचारमा सो गाडी प्रयोग गरेका थिए । आगजनीबाट गाडीको अगाडिको भाग जलेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell