PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

देउवाले ओलीलाई भने–‘संविधान संशोधनमा सघाउनुस्’



रासस

देउवाले ओलीलाई भने–‘संविधान संशोधनमा सघाउनुस्’

भक्तपुरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।

ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका सभापति देउवाले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याई निर्वाचन गर्नुपर्ने भएकाले संशोधनमा सघाउन ओलीलाई आग्रह गरेका हुन्। 

जवाफमा ओलीले दोस्रो चरणको निर्वाचनअघि नै बजेट ल्याउन देउवालाई आग्रह गरेका थिए।

ओलीका निजी सचिव अनिश दाहालले भने दुई नेताबीच राजनीतिक गतिरोधको निकासकाबारेमा छलफल भएको जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell