PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

फोटोमा हेर्नुुस् किरात राईको साकेला उभौली पर्व



पहिलोपोस्ट

फोटोमा हेर्नुुस् किरात राईको साकेला उभौली पर्व

काठमाडौः किरात राईहरुले महान् चाड साकेला उभौली पर्व विभिन्न कार्यक्रमगरी मनाएका छन् । 

उपत्यकाभित्र वसोवास गर्दै आएका राईहरुले यो पर्व राजधानीमा जम्मा भएर मनाएका छन्।

राजधानीमा आयोजित कार्यक्रमा पुगेका नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले पर्वको अवसरमा शुभकामना दिएका थिए।

किरातीहरुले साकेला पर्व बर्षमा २ पटक मनाउने गर्दछन्। धानबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमा उभौली र धानबाली पाकिसकेपछि थन्क्याउने समय अर्थात् मंसिरे पूर्णिमामा उद्यौली पर्वको रुपमा मनाउने प्रचलन रहेको छ।
















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell