PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

रसुवागढी नाका आज रातिदेखि जेठ एक गतेसम्मका लागि बन्द हुने



रासस

रसुवागढी नाका आज रातिदेखि जेठ एक गतेसम्मका लागि बन्द हुने

रसुवाः स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै चिनिया पक्षले आजराति १२ बजेदेखि रसुवागढी नाका बन्द गर्ने भएको छ। 

नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आगामी जेठ १ गतेसम्मका लागि नाका बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र न्यौपानेले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell