PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

काभ्रेमा राप्रपाका उम्मेदवार मृत फेला



रासस

काभ्रेमा राप्रपाका उम्मेदवार मृत फेला

बनेपाः काभ्रेको धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन्। 

धुलिखेल नगरपालिका–१२ का वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
मृत्युको कारण भने खुलेको छैन।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell