PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सिन्धुपाल्चोकमा चुनाव प्रचारमा प्रयोग गरिएको जिप दुर्घटना, १२ जना घाइते



रासस

सिन्धुपाल्चोकमा चुनाव प्रचारमा प्रयोग गरिएको जिप दुर्घटना, १२ जना घाइते

चौताराः सिन्धुपाल्चोकको ज्यामिरेमा राप्रपा कार्यकर्ताले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

राप्रपा कार्यकर्ताले चुनाव प्रचारप्रसारमा प्रयोग गरेका बा १६ च ५२७१ जिप दुर्घटना भएको हो। घाइते मध्ये दुई जनाको दुईजना त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको र अन्य उपचारपछि घर फर्केका प्रहरीले जानकारी दिएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell