भरतपुर : निर्वाचन प्रचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन्। भरतपुर महानगरमा निर्वाचनको प्रचारका लागि उनीहरु छुट्टा छुट्टै कार्यक्रमका लागि भरतपुर उत्रिएका हुन्।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले बुद्ध एयरबाट चितवन पुगेका हुन्। उनीहरुले केन्द्रीय बस टर्मीनलको चौरमा सम्बोधन गर्ने कार्यक्रम छ। ्
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आजै पोखरा बसपार्कमा सम्बोधन गर्ने कार्यक्रम छ। हेर्नुस् भरतपुरबाट राजेन्द्र आचार्यले पठाएको फोटो-