PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गठबन्धनमा भोट गर्न भरतपुरमा कांग्रेस सभापति देउवाको निर्देशन



पहिलोपोस्ट

गठबन्धनमा भोट गर्न भरतपुरमा कांग्रेस सभापति देउवाको निर्देशन

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको भड्काउमा नलागि कांग्रेस-माओवादीको गठबन्धनलार्इ भोट दिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

कांग्रेस–माओवादी केन्द्रको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै देउवाले पोखरामा कांग्रेसलाई माओवादीले समर्थन गरेका कारण चितवनमा माओवादी केन्द्रलाई समर्थन गरेको बताए। उनले कांग्रेस माओवादीको गठबन्धनको दीर्घकालिन महत्व रहेको बताए।
उनले कांग्रेस र माओवादी गठबन्धन अझै लामो समयसम्म जाने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell