PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

फोटोमा हेर्नुस्, भरतपुर महानगरको चुनावी माहौल

फोटोमा हेर्नुस्, भरतपुर महानगरको चुनावी माहौल

पहिलोपोस्ट /पहिलोपोस्ट


चितवन : निर्वाचन प्रचार गर्न नपाइने मौन अवधि सुरु हुनु अघि भरतपुरमा बिहिबार चुनावी माहौल तात्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहाुदर देउवा रेणु दाहालको पक्षमा प्रचार गर्न पुगे। मेयर की उम्मेद्वार रेणुलाई कांग्रेसको समर्थन छ। 

त्यस्तै एमालेले पनि चितवनको भरतपुरमा सभा गर्‍यो। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे। एमालेले मयेरमा देवी ज्ञवालीलाई उम्मेद्वार बनाएको छ। हेर्नुस् चितवनको चुनावी माहौलको फोटो
 


ट्रेन्डिङ पोस्ट

Ncell