काठमाडौँ : पाँचदिने औपचारिक भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार थाइल्याण्ड प्रस्थान गरेकी छन्। थाइल्याण्डबाट शनिबार राष्ट्रपति भण्डारी श्रीलंका प्रस्थान गर्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारी बिहान १०स्१५ बजे थाइल्याण्ड प्रस्थान गरेकी हुन्। विमानस्थलमा भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकासशरण महत तथा मुख्यसचिव डा. सोमलाल सुवेदी लगायतले विदाई गरेका छन्।
हेर्नुस् विदाईका दश तस्विर