PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

सप्तरीको राजविराजस्थित नापी कार्यालयमा बम विस्फोट



रासस

सप्तरीको राजविराजस्थित नापी कार्यालयमा बम विस्फोट

सप्तरीः सप्तरीको राजविराजस्थित नापी कार्यालयमा आज अपराह्न प्रेसरकुकर बम विस्फोट भएको छ। 

विस्फोटबाट मानवीय क्षति नभएपनि केही सवारीसाधनमा भने क्षति पुगेको छ। अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले घटनाको जिम्मेवारी लिएको छ। 

मोर्चाका संयोजक जयकृष्ण गोइतले विज्ञप्ती जारी गरी ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराएको दाबी गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell