PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फोटोमा हेर्नुस्, यसरी बन्दैछन् मतदान केन्द्रहरु

फोटोमा हेर्नुस्, यसरी बन्दैछन् मतदान केन्द्रहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार मतदान हुदैँछ। मतदानका लागि २८३ स्थानीय तहका २ हजार ५ सय ९८ वटामा ६ हजार ६ सय ४२ वटा मतदान केन्द्र बन्नेछन्। एउटै मतदान स्थलमा धेरै मतदान केन्द्र रहनेछन्। निर्वाचन आयोगले मतदान केन्द्र निर्माणका लागि कर्मचारी खटाइसकेको छ। प्रहरीले पनि मतदान केन्द्र व्यवस्थित बनाउन डोरी तान्ने लगायतका काम गरिरहेको छ। निर्वाचन गराउन खटिएका कर्मचारी र प्रहरीले लाइन लाग्ने ठाउँ देखि मतपत्र खसाल्ने बाकस, दलील प्रतिनिधि बस्ने ठाउँ लागयत निर्माण गरिरहेका छन्। 
हेर्नुस् काठमाडौँको बसन्तपुर र शान्ति निकुञ्ज विद्यालय पुगेर इलिट जोशीले खिचेका फोटो - 


ट्रेन्डिङ पोस्ट

Ncell