PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

एमाले सांसद केशब बडाललाई हृदयघात



पहिलोपोस्ट

एमाले सांसद केशब बडाललाई हृदयघात

काठमाडौँ : नेकपा एमालेका सांसद केशव बडाल अस्वस्थ भएका छन्। एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार उनलाई हृदयघात भएको हो। बडालको अवस्था गम्भीर रहेको ज्ञवालीले ट्विट गरेर जानकारी दिएका हुन्। 

उनी एमाले केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष समेत हुन्। उनलाई हाल टिचिङ अस्पतालमा राखिएको छ।
 

'एन्जियोग्राफी गरिएको छ', परिवारका एक सदस्यले पहिलोपोस्टसति भने, 'अहिले ठिक हुदैँछ, त्यस्तै पाँच बजेतिर हृदयघात भएको हो।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell