PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

पोखराको सभागृह चोकमा बम बिष्फोट 



पहिलोपोस्ट

पोखराको सभागृह चोकमा बम बिष्फोट 

पोखराः पोखराको सभागृह चोकमा फेला परेको बम नेपाली सेनाले निष्कृय पारेको छ। सेनाले बम निष्कृय पार्न लागेको बेला ठूलो आवाजसहित बिष्फोटको भएको थियो। मतदान सुरु हुन एक दिन मात्रै बाँकी रहँदा पोखरा लेखनाथ महानगरपालिकामा कतै बम बिष्फोट भएका छन् भने कतै बेवारिसे अवस्थामा बम फेला परेका छन्।
शुक्रबार राति पनि ताल बाराही विद्यालय मतदानस्थलमा सुतली बम विष्फोट भएको थियो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell