PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

भोट हाल्न प्रधानमन्त्री प्रचण्ड चितवनतिर



पहिलोपोस्ट

भोट हाल्न प्रधानमन्त्री प्रचण्ड चितवनतिर

काठमाडौं : स्थानीय तहको निर्वाचनमा मत खसाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन लागेका छन्। प्रचण्डकी छोरी रेणु भरतपुर महानगरपालिकाबाट कांग्रेस-माओवादीको संयुक्त मेयर पदमा प्रतिस्पर्धा गर्दैछिन्। 

 
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता राजनीतिमा देखिएको एकता पहिलो स्थानीय तहको केही निर्वाचन क्षेत्रमा पनि कायम छ। प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले महानगरको मेयरमा रेणुलाई जिताउन संयुक्त सभासमेत सेयर गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell