PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

भोट हाल्न एक दिन अघि नै पुगे प्रम प्रचण्ड



पहिलोपोस्ट

भोट हाल्न एक दिन अघि नै पुगे प्रम प्रचण्ड

राजेन्द्र आचार्य-
भरतपुर :
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मतदानका लागि शनिबार नै चितवन पुगेका छन्।

पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल,  प्रेस सल्लाहाकार गोविन्द आचार्य र प्रशासनिक सल्लाहाकारसहित उनी चितवन पुगेका हुन्। वुद्ध एअरको जहाजमा चितवन पुगेका प्रचण्डलाई भरतपुर विमानस्थलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र केही स्थानीय व्यापारीले स्वागत गरेका थिए।

विमानस्थलमा उनले कुनै प्रतिक्रया नदिई बाहिरिए। उनी भरतपुरमै रहेको ग्लोबल होटलमा बस्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell