PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

तस्बिरमा हेर्नुस् भोलिको मतदानस्थलको तयारी

तस्बिरमा हेर्नुस् भोलिको मतदानस्थलको तयारी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पहिलो पटक हुँदै गरेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरिसकेको छ। पहिलो चरणमा हुन लागेको निर्वाचनमा धेरैको चासो रहेको क्षेत्रमध्येको एक हो - काठमाडौं महानगरपालिका।

काठमाडौं महानगरपालिकाको केन्द्रमा छ वसन्तपुर। भूकम्पले ध्वस्त भएको पुरातत्विक क्षेत्रमा हुन लागेको भोलिको निर्वाचनको तयारी कस्तो छ त? उत्तर यी तस्बिरले दिएका छन् : 
 


ट्रेन्डिङ पोस्ट

Ncell