PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

निर्वाचनका लागि सवारी बन्द, सुनसान राजधानीको सडक

निर्वाचनका लागि सवारी बन्द, सुनसान राजधानीको सडक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा आज सवारी साधन गुड्न प्रतिबन्ध गरिएको छ। राजधानी उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रेस, सुरक्षाका र निर्वाचन आयोगले पास उपलब्ध गराएका सवारी साधन मात्र आज सडकमा गुड्न पाउनेछन्। बिहानै देखि सँधै व्यस्त रहने काठमाडौँको सडक सुनसान छन्। सडकमा थाहा नपाएर गुडेका सवारी साधनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

बिहान ७ बजेदेखि मतदान हुँदैछ। हेर्नुस् फोटो-


 


ट्रेन्डिङ पोस्ट

Ncell